नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक केही अघिदेखि सुरू भएको हो।
आजको बैठकले फागुन २१ को निर्वाचनमा पार्टी तर्फबाट उम्मेदवारको टुंगो लगाउने भनिएको छ।
निर्वाचनका लागि मनोनयन दर्ता मिति आउन तीन दिन मात्रै बाँकी छ।
एमालेले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ।
त्यसमा छलफलबाट उम्मेदवारहरुको टुंगो लगाउन सचिवालय बैठक बोलाइएको हो।
तस्बिरहरूः
-ink-1768644051.jpeg)
-ink-1768644051.jpeg)
-ink-1768644050.jpeg)
-ink-1768644050.jpeg)
-ink-1768644050.jpeg)


-ink-1768644051.jpeg)
सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।