बालेनले रास्वपा कार्यालय गएर घन्टी बजाए, पदभार ग्रहण गरे, अनि निस्के

पहिलो पटक पार्टी कार्यालय प्रवेश गरेका बालेन १५ मिनेट पनि बसेनन्