नेपाल प्रहरीले एकसाथ ४८ जना प्रहरी उपरीक्षक (एसपी) र ६७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ।
सोमबार प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एकसाथ अधिकृतहरूको सरूवा गरेको हो।
यो सरूवासँगै धेरै वटा जिल्ला प्रहरी कार्यालयका प्रमुख पनि हेरफेर भएको हो।
यस्तै आठ जना डिआइजीको पनि सरुवा गरेको हो।
एसपी सूची:
डिएसपी सूची: