नेपाली कांग्रेसले सोलुखुम्बुमा प्रकाश सिंह कार्कीलाई उम्मेदवार बनाएको छ।
कांग्रेस संसदीय बोर्डको बैठकले कार्कीलाई उम्मेदवार बनाएको हो।
कांग्रेस निवर्तमान केन्द्रीय सदस्य बलबहादुर केसीले चुनाव नलड्ने घोषणा गरेका थिए।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ।