राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री विपीनकुमार आचार्यलाई चुनावका लागि दाङ-२ बाट उठाउने भएको छ।
आफू दाङ- २ बाट लड्न टिकट पाएको उनले जानकारी दिए।
यसअघि उनी काठमाडौं-२, ४ बाट उठ्ने चर्चा चलेको थियो।
दाङ- २ बाट एमालेबाट महासचिव शंकर पोखरेल नाम एकल सिफारिस परेको छ।