राप्रपा पूर्वअध्यक्ष कमल थापाले काठमाडौं-५ मा उम्मेदवारी दिएका छन्।
मंगलबार मध्याह्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले मनोनयन दर्ता गराएका हुन्।
कमल थापा अघिल्लो दुवै निर्वाचनमा उनी मकवानपुर-१ बाट चुनाव लडेका थिए।
दुवै निर्वाचनमा उनी पराजित भएका थिए।
तस्बिरहरूः




तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।