रूपन्देही क्षेत्र नं. २ मा नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका छन्।
निर्वाचन कार्यालयले नेपाली कांग्रेसलाई उम्मेदवारी दर्ताका लागि दिउँसो साढे २ बजेको समय दिएको थियो।
पौडेल नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूको साथमा दिउँसो साढे २ बजे बुटवल देवीनगरस्थित निर्वाचन आयोगको क्षेत्रीय कार्यालयमा पुगेका थिए।