रूपन्देही क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गरेका छन्।
दिउँसो साढे २ बजे भैरहवा बालमन्दिरस्थित निर्वाचन कार्यालय पुगेर घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन्।
घिमिरे यसअघि तिलोत्तमा नगरपालिकाको मेयर र विघटित प्रतिनिधि सभा सदस्य थिए।