काठमाडौं-४ मा नेकपा एमालेबाट राजन भट्टराई र कांग्रेसबाट सचिन तिमेल्सिनाले दिए उम्मेदवारी दिएका छन्।
मंगलबार निर्वाचन अधिकृत कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दिएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने त्यस क्षेत्रबाट पुकार बमलाई उम्मेदवार बनाएको छ।
तिमल्सेना युथ कांग्रेसको अध्यक्ष र क्रिकेट कमेन्टेटर पनि हुन्।
काठमाडौं ४ बाट २०७९ को चुनावमा सभापति गगन थापा निर्वाचित भएका थिए। सभापति थापा सर्लाही ४ मा उम्मेदवार हुने भएका छन्।
-1768910857.jpg)
-1768910856.jpg)
-1768910856.jpg)
-1768910856.jpg)
-1768910856.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइ्ब्रेरी