भक्तपुर–२ मा आगामी निर्वाचनका लागि नेपाल जनसेवा पार्टीबाट शोभा पाठक उम्मेदवार बनेकी छन्।
पार्टीले उनलाई प्रतिनिधिसभा सदस्यका लागि औपचारिक रूपमा मैदानमा उतारेको हो।
उक्त क्षेत्र नेकपा एमालेका महेश बस्नतेको पकड क्षेत्र मानिन्छ।
भक्तपुर–२ मा सहरी तथा अर्धसहरी मतदाताको बाहुल्य रहेकाले विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषय चुनावी बहसको केन्द्रमा रहने अपेक्षा गरिएको छ।
-1768911531.jpg)
-1768911531.jpg)
-1768911530.jpg)
-1768911530.jpg)