नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न केन्द्रीय कार्यसमितिको बैठक जारी छ।
शुक्रबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्न लागेको छ।
विशेष महाधिवेशनपछि चयन भएको कार्यसमिति पहिलो पटक सानेपामा बैठक बसेको हो।
यसअघि निर्वाचन आयोग र सर्वोच्च अदालतमा समेत विवाद बाँकी रहँदा थापासहित नयाँ कार्यसमिति कार्यालय पुगेको थिएन।
निर्वाचन आयोगले पनि थापाको कार्यसमितिलाई आधिकारिकता दिएको र सर्वोच्च अदालतले पनि अन्तरिम आदेश नदिएपछि कार्यालयमा बैठक बसेको हो।
तस्बिरहरू:
-ink-1769159118.jpeg)
-ink-1769159118.jpeg)
-ink-1769159116.jpeg)
-ink-1769159117.jpeg)
-ink-1769159114.jpeg)
-ink-1769159114.jpeg)
-ink-1769159115.jpeg)
-ink-1769159115.jpeg)
-ink-1769159114.jpeg)
-ink-1769159113.jpeg)
-ink-1769159113.jpeg)
-ink-1769159112.jpeg)
-ink-1769159112.jpeg)
-ink-1769159112.jpeg)
-ink-1769159112.jpeg)
-ink-1769159111.jpeg)
-ink-1769159111.jpeg)