नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ।
सहमतिअनुसार रूकुम पश्चिममा जनार्दन शर्मा र रूकुम पूर्वमा सन्दीप पुनलाई एमालेले सहयोग गर्नेछ।
साथै कर्णालीका हुम्ला र जुम्लाबाहेक जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारहरूलाई प्रलोपाले सहयोग गर्नेछ।
एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्था सोवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
यस्तो छ सहमति;
