नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना नेता प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) प्रवेश गरेका छन्।
पूर्वकेन्द्रीय समिति सदस्य कमल खड्का र जिल्ला समन्वय समिति सदस्य जया खड्का नेकपा परित्याग गरी प्रलोपामा आबद्ध भएका हुन्।
उनीहरू बाँकेका हुन्।
यस्तो छ विज्ञप्ति;
