बबरमहलमा प्रहरी र प्रदर्शनरत नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउपछि शनिबारदेखि काठमाडौं लगायत विभिन्न क्षेत्रमा एमाले कार्यकर्ताहरू सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन्।
शनिबार बबरमहलमा प्रदर्शनरत भिड अनियन्त्रित हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेल हुँदै झडप भएको हो।
झडपका क्रममा केही प्रदर्शनकारीहरू घाइते भएका छन्।
झडपको स्थिति सिर्जना भएपछि प्रहरीले लाठिचार्ज गरेको थियो। त्यस क्रममा केही प्रदर्शनकारीहरूले घाइते भएका हुन्।
तस्बिरहरूः
-ink-1774781940.jpeg)
-ink-1774781940.jpeg)
-ink-1774781939.jpeg)
-ink-1774781939.jpeg)
-ink-1774781938.jpeg)
-ink-1774781938.jpeg)
-ink-1774781937.jpeg)
-ink-1774781937.jpeg)
-ink-1774781936.jpeg)
-ink-1774781936.jpeg)
-ink-1774781935.jpeg)
-ink-1774781935.jpeg)
-ink-1774781935.jpeg)
-ink-1774781935.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।