नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आह्वान भएको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय अनुशासन समितिको जरूरी बैठक २०८२ चैत्र १८ गते बुधबार बोलाइएको हो।
आउँदो बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।
कांग्रेसभित्र निवर्तमान समिाति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गरिरहेको छ भने फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात भएको भन्दै जिल्ला जिल्लाबाट उजुरीहरू पनि आएका छन्।