नेपाली कांग्रेसको संसदीय दल बैठक बसेको छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका सांसदहरूको संयुक्त बैठक आज संसदीय दल कार्यालय सिंहदरबारमा बसेको हो।
आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दैछ। उक्त बैठकहरू सांसदहरू छलफलमा जुटेका थिए।
बैठकमा राष्ट्रिय सभा दल नेता कृष्ण सिटौला सहभागी थिए। कांग्रेसले संसदीय दल नेता भने चयन गरिसकेको छैन।
तस्बिरहरू:




