नेकपा एमालेका युवाहरूले पार्टी पुनर्गठनका लागि रचनात्मक आन्दोलनको सुरूआत गरेका छन्।
एमालेका युवाहरूले पार्टी केन्द्रीय कार्यालयको भित्री गेटमा बसेर नेताहरूको हातमा पुष्पगुच्छा थमाएका हुन्।
उनीहरूले एमालेको वर्तमान कमिटी भंग गरी युवा सहभागितासहितको नयाँ कमिटी पुनर्गठनको माग गरेका छन्।
अस्कल क्याम्पसका विद्यार्थी नेता एवम् स्ववियु सचिव गोपालजंग शाही सहितका युवाहरूले रचनात्मक आन्दोलनको सुरूआत गरेका हुन्। उनीहरूले बिहीबार पार्टी केन्द्री कार्यालयमा धर्ना दिएका थिए।
बुधबार संसदीय दल नेता चयनका दिन उनीहरूले महासचिव शंकर पोखरेलको पुतला जलाएका थिए।
तस्बिरहरू:
-ink-1775203153.jpeg)
-ink-1775203153.jpeg)
-ink-1775203152.jpeg)
-ink-1775203152.jpeg)
-ink-1775203152.jpeg)
-ink-1775203152.jpeg)
-ink-1775203152.jpeg)
-ink-1775203152.jpeg)
-ink-1775203152.jpeg)
-ink-1775203151.jpeg)
-ink-1775203151.jpeg)
-ink-1775203151.jpeg)
-ink-1775203151.jpeg)
-ink-1775203151.jpeg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी।