नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका छन्।
काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा आज नेताहरू र बुद्धिजीविहरूसँग छलफल गरिएको कोइरालाको सचिवालयले जनाएको छ।
छलफलमा निवर्तमान उपसभापति धनराज गुरूङ, पूर्वमहामन्त्री शशांक कोइराला, नेताहरू बद्री पाण्डे, जीवन परियार, मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता कोइराला, गोविन्दराज पोखरेललगायत सहभागी थिए।
साथै छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, बिनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, उद्धव प्याकुरेल, जेनजी युवा अभिजित अधिकारी र करिना पुरी लगायत सहभागी थिए।
तस्बिरहरू:




-1777205032.jpeg)