काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ।
गत वर्षको भदौमा भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूले जलाइदिएको भाटभटेनी १० महिनापछि सञ्चालनमा आएको हो।
बुधबारदेखि चुच्चेपाटीको भाटभटेनीमा किनमेल सुरू भएको हो।
सुपरमार्केट खुलेसँगै ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ भने उनीहरू दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामान खरिद गर्न व्यस्त रहेका छन्।
पुनर्निर्माणपछि आधुनिक सुविधा तथा व्यवस्थित सेवासहित सञ्चालनमा आएको सुपरमार्केटले स्थानीय उपभोक्तालाई थप सहज किनमेलको वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।
तस्बिरहरूः
-ink-1782281188.jpeg)
-ink-1782281188.jpeg)
-ink-1782281188.jpeg)
-ink-1782281187.jpeg)
-ink-1782281187.jpeg)
-ink-1782281186.jpeg)
-ink-1782281186.jpeg)
-ink-1782281187.jpeg)
-ink-1782281185.jpeg)
-ink-1782281185.jpeg)
-ink-1782281185.jpeg)
-ink-1782281185.jpeg)
-ink-1782281186.jpeg)
-ink-1782281186.jpeg)
-ink-1782281186.jpeg)
-ink-1782281186.jpeg)
-ink-1782281187.jpeg)
-ink-1782281187.jpeg)
-ink-1782281187.jpeg)
-ink-1782281187.jpeg)
-ink-1782281186.jpeg)
-ink-1782281188.jpeg)