नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पमकमल दाहाल 'प्रचण्ड' सिरहा पुगेका छन्।
बिहीबार उनी सिरहाको मिर्चैयास्थित मोहन माध्यमिक विद्यालय पुगेका हुन्।
उनले विद्यालय भवन उद्घाटनसँगै विज्ञान तथा प्रविधि प्रदर्शनीको अवलोकन गरेका छन्।
उनलाई स्थानीय जनप्रतिनिधि, शिक्षक र कार्यकर्ताहरूले स्वागत गरेका छन्।
तस्बिरहरूः
-ink-1789027180.jpeg)
-ink-1789027180.jpeg)
-ink-1789027179.jpeg)
-ink-1789027179.jpeg)
-ink-1789027180.jpeg)
-ink-1789027179.jpeg)
-ink-1789027179.jpeg)
-ink-1789027179.jpeg)
-ink-1789027180.jpeg)
-ink-1789027180.jpeg)
-ink-1789027180.jpeg)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।