नवनियुक्त उद्योग मन्त्री दीपक साहले शपथ लिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आज साँझ भएको समारोहमा उनले राष्ट्रपतिबाट शपथ लिएका हुन्।
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपतिले आज साहलाई उद्योग मन्त्री नियुक्त गरेका थिए। साह सुनसरी ४ बाट निर्वाचित सांसद पनि हुन्।
त्यसअघि गौरीकुमारी यादवले उद्योग मन्त्रीबाट राजीनामा दिएकी थिइन्।
-1789044479.jpg)
-1789044479.jpg)
-1789044479.jpg)