नवनियुक्त उद्योग मन्त्री दीपक साहले पदभार ग्रहण गरेका छन्।
मन्त्री साहले सिंहदरबारस्थित उद्योग मन्त्रालयको कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन्। सो क्रममा उनलाई कर्मचारी फूल तथा खादाले स्वागत गरेका थिए।
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपतिले आज साहलाई उद्योग मन्त्री नियुक्त गरेका थिए। त्यसपछि राष्ट्रपति भवन शीतल निवासमा आज साँझ भएको समारोहमा उनले राष्ट्रपतिबाट शपथ लिएका थिए।
साह सुनसरी ४ बाट निर्वाचित सांसद पनि हुन्।
त्यसअघि गौरीकुमारी यादवले उद्योग मन्त्रीबाट राजीनामा दिएकी थिइन्।
-1789047314.jpg)
-1789047315.jpg)
-1789047314.jpg)
-1789047315.jpg)
-1789047315.jpg)
-1789047316.jpg)
-1789047316.jpg)
-1789047316.jpg)