प्रधानमन्त्री बोलेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह कतार एअरवेजमार्फत दोहा हुँदै न्यूयोर्क जानेछन्।
उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने तालिका रहेको छ।
तस्बिरहरू:
-1790083660.jpg)
-1790083660.jpg)
-1790083660.jpg)
-1790083661.jpg)
-1790083661.jpg)
-1790083660.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी