काठमाडौंको प्रमुख व्यापारिक केन्द्र महाबौद्ध क्षेत्रमा अव्यवस्थित पार्किङ देखिएको छ।
काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा भएका सशुल्क पार्किङ हटाउने निर्णय गरेको थियो। उक्त निर्णयपछि पार्किङको अभावमा सवारी चालकहरूले जथाभावी पार्किङ गर्ने गरेको हो।
यसले अन्य सवारीसाधन र सर्वसाधरणलाई समेत असहज भएको छ। महानगर प्रहरीले अनाधिकृत रूपमा पार्किङमा राख्ने सवारीसाधन हटाउने गरेको भएपनि कतिपय समयमा भने पार्किङ हुने गरेको हो।
महानगरपालिकाले पार्किङ व्यवस्थापनमा ध्यान नदिएको व्यापारीहरूको गुनासो छ।
तस्बिरहरू:
-ink-1725357596.jpeg)
-ink-1725357596.jpeg)
-ink-1725357595.jpeg)
-ink-1725357595.jpeg)
-ink-1725357594.jpeg)
-ink-1725357594.jpeg)
-ink-1725357595.jpeg)
-ink-1725357595.jpeg)
-ink-1725357594.jpeg)
-ink-1725357593.jpeg)
-ink-1725357593.jpeg)
-ink-1725357593.jpeg)
-ink-1725357592.jpeg)
-ink-1725357592.jpeg)
-ink-1725357592.jpeg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी