संघीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समिति आबद्ध अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरूले सेवा निरन्तरता, स्थायित्व र समान सुविधाको माग गर्दै काठमाडौंमा धर्ना तथा विरोध प्रदर्शन गरेका छन्।
शिक्षकहरूले तलब वृद्धि, महँगी भत्ता, बिदा सुविधा, शिक्षण अनुभवको मूल्यांकन तथा दरबन्दी मिलान वा विद्यालय मर्जर हुँदा पनि सेवा निरन्तरता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
उनीहरूले नेपाल सरकार र शिक्षा मन्त्रालयसँग विगतमा भएका सहमतिहरू पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
मागहरू सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।
तस्बिरहरू:
-1780989069.jpg)
-1780989068.jpg)
-1780989068.jpg)
-1780989068.jpg)
-1780989067.jpg)
-1780989067.jpg)
-1780989067.jpg)
-1780989068.jpg)
-1780989066.jpg)
-1780989066.jpg)
-1780989067.jpg)