नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनका लागि मन्त्रालयमा बासको व्यवस्थापन गरिएको छ।
बुधबार मन्त्रालयको एक कक्षमा उनको आवास व्यवस्था गरिएको हो।
यसअघि अन्तरिम सरकारको पालामा शिक्षामन्त्री भएका बेला पनि उनी मन्त्रालयमै बसेका थिए।
उनको आवास कस्तो छ, हेर्नुस् तस्बिरहरू।










