काठमाडौंको सिनामंगल गैरीगाउँस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीको भग्नावशेष हटाइएको छ।
वर्षौंदेखि बसोबास गर्दै आएका सयौँ घरटहरा सरकारले करिब एक महिनाअघि डोजर लगाएर हटाएको थियो।
बस्ती तथा त्यसका भग्नावशेष पूर्ण रूपमा हटाइएपछि अहिले उक्त क्षेत्रमा कम्पाउन्ड बार लगाउने काम सुरू गरिएको छ।
साथै, सरकारले यहाँ वृक्षरोपण गर्ने र पार्क निर्माण गर्ने योजना अघि बढाएको जनाएको छ।
बस्ती हटाइएको झन्डै एक महिना पुग्दै गर्दा यस क्षेत्रमा देखिएको परिवर्तन र प्रगति अहिले यस्तो देखिएको छ।
हेर्नुस् तस्बिरहरू:
-1781592330.jpg)
-1781592331.jpg)
-1781592330.jpg)
-1781592330.jpg)
-1781592330.jpg)
-1781592330.jpg)
-1781592330.jpg)
-1781592330.jpg)
