कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ।
गएराति कुवेत एयरवेजमार्फत उनको शव नेपाल ल्याइएको हो।
गत बिहीबार कुवेतमा ड्रोन हमलामा परी उनको मृत्यु भएको थियो।
उनी तेह्रथुमकाका हुन्।
४४ वर्षीय सोमकुमार कुवेतमा सवारी चालकको रूपमा कार्यरत थिए।
तस्बिरहरूः
-ink-1785636450.jpeg)
-ink-1785636450.jpeg)
-ink-1785636450.jpeg)
-ink-1785636450.jpeg)
-ink-1785636450.jpeg)
-ink-1785636450.jpeg)
-ink-1785636451.jpeg)
-ink-1785636449.jpeg)
-ink-1785636449.jpeg)
-ink-1785636449.jpeg)
-ink-1785636449.jpeg)
-ink-1785636450.jpeg)