काठमाडौंमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन तथा फोनिजको २६औँ स्थापना दिवसको अवसरमा प्रभातफेरी आयोजना गरेको छ।
‘समृद्धिको आधार : पूर्ण समावेशी सञ्चार !’ भन्ने नारासहित आयोजित प्रभातफेरीमा मातृभाषा पत्रकारिताको प्रवर्द्धन, मातृभाषाको संरक्षण तथा अधिकार र सञ्चार क्षेत्रमा पूर्ण समावेशिताको माग गरिएको छ।
कार्यक्रममा पत्रकार तथा विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो।
तस्बिरहरूः
-ink-1786508631.jpeg)
-ink-1786508631.jpeg)
-ink-1786508631.jpeg)
-ink-1786508631.jpeg)
-ink-1786508631.jpeg)
-ink-1786508630.jpeg)
-ink-1786508630.jpeg)
-ink-1786508630.jpeg)
-ink-1786508630.jpeg)
-ink-1786508630.jpeg)
-ink-1786508630.jpeg)