काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा केही दिनयता झरी परिरहेको छ।
काठमाडौँमा पनि केही बेर झरी पर्ने र केही बेरमै बादल हटेर घाम लाग्ने क्रम चलिरहेको छ।
शुक्रबार बिहानसम्म काठमाडौँमा झरी परिरहेको थियो। वर्षा रोकिएपछि मौसम केही खुलेको छ। चन्द्रागिरिबाट काठमाडौँ उपत्यकासँगै वरपरका केही हिमालसमेत देखिएका छन्।
लामो समयपछि मौसम केही खुलेसँगै बादलका बीचबाट देखिएको हिमाल र काठमाडौँ उपत्यकाको दृश्य आकर्षक देखिएको छ।
-1789099665.jpg)
-1789099665.jpg)
-1789099665.jpg)
-1789099665.jpg)
-1789099664.jpg)
-1789099664.jpg)