नेपाली कांग्रेस काठमाडौं महानगर समितिको आयोजनामा शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा सुकुन्दा र्याली आयोजना गरिएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा आज साँझ काठमाडौंको लगन टोलबाट र्याली सुरू भएको हो।
र्याली लगनबाट ब्रह्म टोल, वन्दे, ह्युमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक र न्युरोड गेट हुँदै तेबहाल पुगेर समापन भएको हो।
शुभ दीपावली तथा नेपाल संवत् को अवसरमा आयोजना गरिएको र्यालीमा विभिन्न सांस्कृतिक झाँकी तथा सुकुन्दा प्रदर्शन गरिएको छ।
र्यालीले नेवार समुदायको मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको छ।
-1794056065.jpg)
-1794056066.jpg)
-1794056066.jpg)
-1794056066.jpg)
-1794056065.jpg)
-1794056065.jpg)
-1794056065.jpg)
-1794056065.jpg)
-1794056064.jpg)
-1794056064.jpg)
-1794056064.jpg)
-1794056064.jpg)
-1794056063.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइ्ब्रेरी