भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले शुक्रबारदेखि खाना दिन बन्द गरेपछि त्यहाँ बस्नेले विरोध जनाएका छन्।
शुक्रबार उनीहरूले भवन परिसरमा थाल बजाएर र प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन।
यसअघि शान्ति सेवा गृहले खुवाउँदै आएको थियो।
सरकारले सूचना नै जारी गरी शुक्रबारदेखि होल्डिङ सेन्टर खाली गर्न भनेको थियो।
खाना पनि रोकिएपछि शुक्रबार केही परिवारले आफैं व्यवस्था गरेर खाएका छन् भने केही भोकै बसेका छन्।
तस्बिरहरू:
-1795765468.jpg)
-1795765468.jpg)
-1795765468.jpg)
-1795765468.jpg)
-1795765467.jpg)
-1795765467.jpg)
-1795765465.jpg)
-1795765465.jpg)
-1795765467.jpg)
-1795765466.jpg)
-1795765465.jpg)
-1795765463.jpg)
-1795765463.jpg)
-1795765464.jpg)
-1795765464.jpg)