नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न काठमाडौं आइपुगेका भारतीय पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इर्फान पठान त्रिवि क्रिकेट मैदान पुगेका छन्।
पोखरा एभेन्जर्सले एनपिएलको तेस्रो संस्करणका लागि एम्बासडर नियुक्त गरेका पठान बिहीबार पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्सबीचको खेल हेर्न मैदान पुगेका हुन्।
मैदान पुगेका उनले खेल हेर्न आएका दर्शकसँग हात मिलाउँदै अभिवादन गरेका थिए।
दर्शकले पनि उनलाई उत्साहका साथ स्वागत गरेका थिए।
तस्बिरहरू:
-1794486235.jpg)
-1794486235.jpg)
-1794486235.jpg)
-1794486235.jpg)
-1794486234.jpg)
-1794486234.jpg)
-1794486234.jpg)
-1794486235.jpg)
-1794486234.jpg)
-1794486235.jpg)