गैरआवासीय नेपाली संघ(एनआरएनए)को युवा संयोजकमा नवीन निउरेले उम्मेदवारी दिएका छन्।
एनआरएनए १२ औं महाधिवेशनमा निउरेले युवा संयोजकका लागि उम्मेदवारी दिएकी हुन्।
जापानमा बस्ने निउरे एनआरएनए जापानका निवर्तमान अध्यक्ष हुन्।
विदेशमा रहेका युवाहरुको मुद्धाहरुमा आवाज उठाउने र एनआरएनए भित्र युवा सहभागिता र प्रतिनिधित्व मजभुत बनाउन आफुले उमेदवारी दिएको बताए।
निउरेले जापानमा आफ्नै व्यवसाय गरेका छन्।