राष्ट्रिय भूमि आयोगले जग्गासम्बन्धी केही समस्या भए निवेदन दिन सकिने बताएको छ।
३५ दिनभित्र निवेदन जिल्लास्थित भूमि आयोग कार्यालयमा दिनुपर्ने आज जारी सूचनामा उल्लेख छ।
जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितलगायतका विषयमा निवेदन दिन सकिने आयोगले जानकारी दिएको छ।
यस्तो छ सूचना: