नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ ७३ पैसा र बिक्रीमा १०० रूपैयाँ १८ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ५७ पैसा र बिक्रीमा १४६ रूपैयाँ २३ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ५१ पैसा र बिक्रीमा ८९ रूपैयाँ ९२ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५९ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ६७ पैसा र बिक्रीमा २८ रूपैयाँ ८० पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ १४ पैसा र बिक्रीमा ४३४ रूपैयाँ १० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०४ पैसा तोकिएको छ।