मंगलबार अमेरिकी डलरसँगै क्यानेडियन डलर र युरोपियन युरोको मूल्य घटेको छ।
राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसा कायम गरिएको छ।
सोमबार डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५ पैसा घटेको हो।
क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ३८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८३ पैसा पाइन्छ।
सोमबार क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ९३ पैसा तोकिएको थियो।
आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ७१ पैसा र बिक्रीमा १४३ रूपैयाँ ३६ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २४ पैसा घटेको हो।
त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ १९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९४ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ ४० पैसा र बिक्रीमा ८६ रूपैयाँ ७९ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०८ पैसा र बिक्रीमा ३६ रूपैयाँ २४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रूपैयाँ ८१ पैसा र बिक्रीमा २७ रूपैयाँ ९३ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ४२ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ १० पैसा तोकिएको छ।