राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनस्थलमा दुग्ध विकास संस्थान (डिडिसी)ले राम्रो व्यापार गरिरहेको छ।
रास्वपा महाधिवेशनस्थल भरतपुरको गेस्ट हाउस चउरमा बिहानदेखि डिडिसीले स्टल लगाएको छ।
स्टलमा प्रधानमन्त्री बालेन शाहले डिडिसीको विज्ञापन गरेको तस्बिर पनि राखिएको छ।
प्रधानमन्त्री बालेनले आफ्नो फेसबुक पेजमा डिडिसीका उत्पादन खाँदै गरेको तस्बिर सार्वजनिक गरेका थिए। सोही तस्बिर ठूलो बनाएर डिडिसीले आफ्नो स्टलमा राखेको छ।
बिहान महाधिवेशनमा सहभागी हुन त्यहाँ पुगेका नेता कार्यकर्ताहरूको भिड लागेको थियो।
तस्बिरहरूः
-ink-1782024075.jpeg)
-ink-1782024075.jpeg)
-ink-1782024075.jpeg)
-ink-1782024075.jpeg)
-ink-1782024075.jpeg)
-ink-1782024074.jpeg)
-ink-1782024074.jpeg)
तस्बिरः नेपाल फोटो लाइब्रेरी।