बुधबार फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।
फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको सो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण र लेखापरीक्षक प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षकको रूपमा जी.पी राजबाहक एण्ड को-चार्टर्ड एकाउन्टलाई नियुक्त गर्ने निर्णय भएको छ।