भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दाउन्ने सडक निरीक्षण गरेका छन्।
शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गरेर निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिएका हुन्।
सडक बिस्तारको क्रममा भएको ढिलासुस्ती किन भैरहेको छ भनेर आफै निरीक्षणमा आएका मन्त्री घिसिङले सडक विस्तारका लागि मेसिन र मजदुर तत्काल थपेर दुई महिनाभित्र सहज रुपमा यात्रायात संचालन हुन मिल्ने सडक तयार बनाउन निर्देशन दिएका हुन्।
तस्बिरहरूः
-ink-1766288240.jpeg)
-ink-1766288240.jpeg)
-ink-1766288239.jpeg)
-ink-1766288238.jpeg)
-ink-1766288238.jpeg)
-ink-1766288238.jpeg)
-ink-1766288238.jpeg)
-ink-1766288237.jpeg)
-ink-1766288237.jpeg)