नागढुंगानजिकै सडक भासिएको छ।
सडक विभागका अनु्सार नागढुंगानजिकै पातले वनमा सडक भासिएको हो।
सडक छेउको टेवा पर्खाल भत्किएपछि सडक पहिरिएको छ।
सडक भासिएपछि यहाँ सडक एकतर्फी छ।
पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधन मात्रै यो सडकमा सञ्चालन गर्न दिइएको छ।
अरू सवारी साधनलाई सुरूङमार्गबाट काठमाडौंतर्फ पठाइएको छ।
तस्बिरहरू-
-1788333726.jpeg)
-1788333725.jpeg)
-1788333725.jpeg)
-1788333725.jpeg)
-1788333725.jpeg)