३० औं पटक सगरमाथा आरोहण गरेका कामिरिता शेर्पा काठमाडौं फर्किएका छन्।
सगरमाथा आरोहण गरेका उनी शुक्रबार काठमाडौं फर्किएका हुन्। उनी बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ स्वागत गर्न मानिसहरू पुगेका थिए।
उनले आफ्नै विश्व रेकर्ड तोडेर ३०औं पटक चुचुरोमा पुगेका हुन्।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।
सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन्।
तस्बिरहरू:
-ink-1716545062.jpeg)
-ink-1716545281.jpeg)
-ink-1716545062.jpeg)
-ink-1716545061.jpeg)
-ink-1716545061.jpeg)
-ink-1716545060.jpeg)
-ink-1716545060.jpeg)
-ink-1716545060.jpeg)
-ink-1716545060.jpeg)
-ink-1716545059.jpeg)
-ink-1716545059.jpeg)
-ink-1716545059.jpeg)
-ink-1716545059.jpeg)
-ink-1716545058.jpeg)
-ink-1716545058.jpeg)