कांग्रेसले भन्यो- सहकारी रकम हिनामिनामा सरकारकै मन्त्री संलग्न रहेको घामजत्तिकै छर्लङ्ङ छ

'जनताको सवालमा छलफल नै नगरी चालु अधिवेशन अन्त्य गरेर सरकार भाग्नुले यो विषयलाई थप पुष्टि गर्‍यो'
सेतोपाटी संवाददाता

सेतोपाटी संवाददाता

काठमाडौं, वैशाख २