प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ।
सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको हो।
सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद अघि बढाउन सहमति भएको भन्दै अघि बढाउन आग्रह गरेका छन्।
उनले संसदलाई विधिसम्मत तरिकाले अघि बढाउन प्रतिपक्षी र सत्तापक्षी जिम्मेवार हुनुपर्ने बताए।
कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। कांग्रेसको अवरोधपछि जेठ १३ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।
तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी
-1716534560.jpg)
-1716534559.jpg)
-1716534558.jpg)
-1716534559.jpg)
-1716534558.jpg)
-1716534558.jpg)
-1716534558.jpg)
-1716534558.jpg)
-1716534557.jpg)
-1716534557.jpg)
-1716534557.jpg)
-1716534557.jpg)
भिडिओ: