नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि प्रज्ञा भवनमा उपस्थित कार्यकर्ताहरूले नाराबाजी गरेका छन्।
बुधबार नागरिक उन्मुक्ति पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीबीच एकता घोषणा गर्ने तय थियो। त्यसका लागि दुवै पार्टीका कार्यकर्ताहरू प्रज्ञा भवनमा उपस्थित भएका थिए।
एकता घोषणा कार्यक्रम सुरू नहुँदै जिल्ला प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेपछि कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका हुन्।
रेशम पक्राउ पछि नाउपा-जनमत एकता तत्कालका लागि स्थगित भएको छ।
तस्बिरहरूः
-ink-1746000063.jpeg)
-ink-1746000063.jpeg)
-ink-1746000062.jpeg)
-ink-1746000062.jpeg)
-ink-1746000062.jpeg)
-ink-1746000056.jpeg)
-ink-1746000056.jpeg)