नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।
शुक्रबार दिउँसो 'प्रचण्ड' ले राष्ट्रपति निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका हुन्।
सो भेटमा समसामयिक परिस्थितिबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।