राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार स्थापना दिवस मनाइरहेको छ।
पार्टी स्थापना भएको तीन वर्ष पूरा भएको अवसरमा रास्वपाले काठमाडौंको माइतीघरमा कार्यक्रम गरी स्थापना दिवस मनाएको हो।
स्थापना दिवसको अवसरमा माइतीघरमा 'सडक र संसद' कार्यक्रम राखेको छ।
कार्यक्रममा केन्द्रीय पदाधिकारी तथा विभिन्न तहका नेता र कार्यकर्ताहरू सहभागी छन्।
तस्बिरहरूः
-ink-1750482857.jpeg)
-ink-1750482851.jpeg)
-ink-1750482852.jpeg)
-ink-1750482851.jpeg)
-ink-1750482853.jpeg)
-ink-1750482853.jpeg)
-ink-1750482854.jpeg)
-ink-1750482854.jpeg)
-ink-1750482855.jpeg)
-ink-1750482855.jpeg)
-ink-1750482854.jpeg)
-ink-1750482856.jpeg)
-ink-1750482856.jpeg)
-ink-1750482857.jpeg)
-ink-1750482858.jpeg)
-ink-1750482857.jpeg)
-ink-1750482856.jpeg)