नेकपा (माओवादी केन्द्र)ले संविधान दिवस मनाएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम गरी माओवादी केन्द्रले संविधान दिवस मनाएको हो।
कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत अन्य पदाधिकारी र नेता/कार्यकर्ताको बाक्लो उपस्थिति छ।
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि आगजनी भएको थियो।
आगजनीले भवन क्षति भएपछि कार्यालय परिसरमा कार्यक्रम गरिएको छ।
तस्बिरहरूः
-1758255265.jpg)
-1758255264.jpg)
-1758255264.jpg)
-1758255264.jpg)
-1758255263.jpg)
-1758255263.jpg)
-1758255263.jpg)
-1758255263.jpg)
सबै तस्बिरः प्रचण्डको सचिवालय।