नेकपा (एमाले)को नेसनल भोलिन्टियर घोषणा कार्यक्रम सुरू भएको छ।
माइतीघरस्थित कार्की ब्यांक्वेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम सुरू भएको हो।
नेसनल भोलिन्टियर घोषणा अध्यक्ष ओली ले नै गर्नेछन्।
कार्यक्रम सुरू हुनुअघि एमालेले बबरमहल क्षेत्रमा मार्चपास गरेको थियो।
मार्च पासमा पोलिटब्युरो सदस्य महेश बस्नेत, रामकुमारी झाक्री लगायतका नेताहरूसहित युवा सहभागी थिए।
मार्च पास गर्दै उनीहरू कार्यक्रमस्थल पुगेका थिए।
तस्बिरहरूः
-ink-1763712919.jpeg)
-ink-1763712918.jpeg)
-ink-1763712918.jpeg)
-ink-1763712917.jpeg)
-ink-1763712917.jpeg)
-ink-1763712917.jpeg)
-ink-1763712918.jpeg)
-ink-1763712917.jpeg)
-ink-1763712919.jpeg)
-ink-1763712918.jpeg)
