नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ।
जनकपुरमा दिउँसो साढे २ बजेदेखि सुरू भएको कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्।
सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा पनि केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम छ।